कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ८ मा एक महिलाको हात चुडीएको छ । गणेश पोखरेलले सञ्चालन गरेको मिलमा तोेरी पेलाउन जादा चुरा अल्झदा हात चुडेको हो । वडा नः ८ बस्ने ५२ बर्ष की राधा पौडेलको हात चुडेको प्रहरीले जनाएकोछ । उनलाई उपचारका लागी बुटवल लगीएको छ ।









