गृहपृष्ठ Featured २६ सय बर्ष अघिको झल्को दिन धान उत्सव तौलीहवामा हुने

२६ सय बर्ष अघिको झल्को दिन धान उत्सव तौलीहवामा हुने

प्रकाशित मिति:

२६ बर्ष अघिको ऐतिहासिक झल्कोलाई देखाउन प्राचिन कपिलवस्तुस्थित बुद्धको क्रिडास्थल तिलौराकोटमा हुने भएको छ । बुद्धका पिता राजा सुद्धोदनले २६ सय बर्ष अघि धानको भण्डारकारुपमा रहेको यही क्षेत्रमा धान रोपाई मंगल उत्सव गर्ने गरेका थिए । सोही ईतिहासलाई जीवन्त राख्न गत बर्ष देखि लुम्बिनी विकास कोषले राजा शुद्धोदनको राजदरबार क्षेत्रको पूर्वीद्वार र कन्थक स्तुप नजिकै धान रोपाई उत्सव सुरु गरेको जनाएको छ । कार्यक्रममा प्रमुख अथितिका रुपमा कृषि भुमी तथा सहकारी मन्त्री चक्रपाणी खनाल रहने बताइएको छ । र उत्सवको तयारी तिव्र रहेको कार्यक्रमका संयोजक तथा लुम्बिनि बिकास कोषका कार्यकारिणि सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।

सम्बन्धित् समाचार