गृहपृष्ठ कला/साहित्य कोपिला सापकोटाको लोक दोहोरि गीत (आउ है माया )ले बजारमा चर्चा बटुल्दै

कोपिला सापकोटाको लोक दोहोरि गीत (आउ है माया )ले बजारमा चर्चा बटुल्दै

प्रकाशित मिति:

बाग्लुङ जिल्ला बुर्तिबाङको अधिकारीचौरमा बुबा लाल प्रसाद सापकोटा र आमा देवकि सापकोटाको कोखबाट जन्मिएकि कोपिला सापकोटा लोक दोहोरि क्षेत्रमा अफ्नो स्थान बनाउँदै छिन । कोपिलाले प्रथम पटक बजारमा ल्याएको आउ है माया भन्ने गितले पछिल्लो समय चर्चा कमाएको  छ ।

चर्चित  लोक दोहोरि गायक राजु परियार र नव गायिका कोपिला सापकोटाको स्वरमा सजिएको एल्बम परिवारका सबै सदस्यहरु सँगै बसेर हेर्न लायक र एउटा मौलिकतामा आधारीत गित बजारमा ल्यायकी हुन । गितमा अभिनय रिचा थापा र लोमस शर्माको  देख्न सकिन्छ ।

https://youtu.be/NlD2ufShSM0

अधिकारी चैरमा जन्मीएकि कोपिला सानै देखि संगितमा रुचि राख्ने उनि अब छिट्टै अर्को गित बजारमा ल्यउने तयारिमा छिन । पहिलो एल्वम ल्याएको आउ है माया लाई र्दसकहरुले अत्याधिक मन पराउनु भएकोमा खुसिका साथ सम्पुणलाई धन्यबाद दिदै अब छिट्टै बजारमा आउने गित लाई पनि यस्तै माया गर्नु हुन अनुरोध गरिन । यस गितमा गायिका सापकोटाले जय म्युजिक सेन्टर युट्युब र्माफत बजारमा ल्याएकी हुन ।

सम्बन्धित् समाचार