कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वडा नम्बर ९ अवस्थित कपिल आरोग्य मन्दिर स्थापना भएको निकै छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ ।
एतिहासिक , धार्मिक एवम् पर्यटकिय क्षेत्र कपिल आरोग्य मन्दिर कपिलधाम कसरी स्थापित भयो ? , यसको गुरु योजना के हुन् ? , सम्बन्धित निकाय बाट के कस्ता सहयोग प्राप्त भएका छन् ? , यहाँ सम्म आई पुग्दा मन्दिरले भोगेका समस्या र निकट भविष्यका योजनाहरू लगायतका विभिन्न विषय सम्बन्धि कपिल आरोग्य मन्दिर कपिलधामका संस्थापक अध्यक्ष शंकर प्रसाद आचार्य सगँ वैखरी मिडियाले गरेको कुराकानि ।
भिडियो हेर्नुहोस ।