कपिलवस्तुमा बसका सहचालकको गाडीवाट खसेर मृत्यू भएको छ । आइतवार साझ करिव ५ वजे समयमा कपिलवस्तु नगरपालिका वडा नं.६ रामनगर स्थित सडकमा दुर्घटना हुदा सहचलकको मृत्यु भएको हो । ४ नं.जितपुर—तौलिहवा सडक खण्डमा ४ नं.जितपुरबाट तौलिहवा तर्फ आउदै गरेको ना ४ ख १८९६ नं.को बसका सहचालक बर्ष ३५ को मधुसुधन पाण्डेको बसवाट खसेर मृत्यू भएको हो । पाण्डे बाणगंगा न.पा.—८ मोर्मीका वासिन्दा हुन् । उनी सहचालक रहेकै वसको ढोकाबाट अचानक खस्न जादाँ निजको निधार र चिउडोमा चोट लागेको अवस्थामा तौलिहवा अस्पत्ताल पुराउदै गर्दा उपचारको क्रममा मृत्यु भएको हो । बस र बस चालक प्रहरी कार्यालयको नियन्त्रणमा रहेको कपिलवस्तु प्रहरीले जनाएकोछ
कपिलवस्तुमा गाडीवाट खसेर बाणगंगाका एक युवाको मृत्यु


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै५ महिनापछि खुल्यो संस्कृत विश्वविद्यालयमा ताला
५ घण्टा अघि
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
६ घण्टा अघि
रुपन्देहीमा जलेको अवस्थामा युवतीको शव फेला
६ घण्टा अघि