गृहपृष्ठ Featured सर्पको टोकाईबाट कपिलवस्तुमा २ जनाको मृत्यु

सर्पको टोकाईबाट कपिलवस्तुमा २ जनाको मृत्यु

प्रकाशित मिति:

नाग पन्चमीकै दिन कपिलवस्तुको वाणगंगा नगरपालिकामा सर्पको डसाईबाट २ जनाका् ज्यान गएको छ । ज्यान जानेमा कपिलवस्तु को बाणगंगा नगरपालिका वडा नं ६ भग्लापुरका अन्दाजी ४५ बर्षिय४५ बर्षिय तेज प्रसाद खनाल र वडा नंं. ३ निवासि ५० बर्षिया शुभमाया थापा रहेका छन् ।

उता सर्पदंश उपचार केन्द्रका स्वास्थ्यकर्मी एवम् व्यवस्थापक नविन भण्डारीले उनलाई समयमै ल्याएको भए बचाउन सकिन्थ्यो हेल्चेक्राई र लार्पवाहि झारफुक जस्ता कारणले अझ पनी कतिपयले ज्यान हालेको बताए । त्यस्तै थापालाई भने आज विहान सर्पले डसेपछि अन्तिम अवस्थामा उपचार केन्द्रमा पु¥याएपछि मृत्यु भएको स्वास्थ्यकर्मी भण्डारीले बताए ।
पछिल्लो समय सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा सर्पदंशका विरामीहरुको संख्या ह्वात्तै बढेको उपचार केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार