नेपाल आयुर्वेद औषधि व्यवसायी संघ कपिलवस्तुले नयाँ नेतृत्व चयन गरेको छ । व्यवसाई संघको प्रथम जिल्ला भेलाले गोपाल प्रसाद बञ्जाडे अध्यक्ष रहेको ७ सदस्यीय नयाँ नेतृत्व सर्वसहमत चयन गरेको हो । समितिको उपाध्यक्षमा मतिराज घिमिरे सचिवमा दिपक पन्थी कोषाध्यक्षमा शान्त राज गैरे सहसचिव शान्ता पोखरेल , सदस्यहरुमा दिनेश थारु र पन्च कुमारी थारु रहनुभएको छ ।
नेपाल आयुर्वेद औसधि व्यावसायी संघ कपिलवस्तुले पायो नयाँ नेतृत्व


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरौनकलाई कपिलवस्तुमा भव्य स्वागतसहित सम्मान
१५ घण्टा अघि
सरकारले कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गर्ने
१५ घण्टा अघि