गृहपृष्ठ खबर सवारी दुर्घटनामा परेका भुसालको मृत्यु

सवारी दुर्घटनामा परेका भुसालको मृत्यु

वैखरी अनलाईन

कपिलवस्तुको बाणगंगा नगरपालिका बुङची स्थीत सडक दुर्घटनामा परि घाइते भएका शेखर भुसालको मृत्यु भएको छ । नेकपा कपिलवस्तुका जिल्ला नेता धर्मराज भुसालका छोरा शेखर भुसालको उपचारका क्रममा ज्यान गएको हो । भैरहवा मेडीकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनी बाणगंगा नगरपालिका वडा नः ६ भग्लापुर निवासि हुन ।

सम्बन्धित् समाचार