गृहपृष्ठ Featured कपिलवस्तु नगरका इलेक्ट्रीसीयनको करेन्ट लागेर मृत्यु

कपिलवस्तु नगरका इलेक्ट्रीसीयनको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति:

करेन्ट लागेर कपिलवस्तु नगरपालिकाका इलेक्ट्रीसीयन जितमन प्रसाद कान्दुको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिकाको वडा नं १ हुलाक कार्यालय जाने बाटोको विद्युत पोलमा बल्ब फेर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । विद्युतको मेन लाईनको तारमा छोईएर हातमा करेन्ट लागे पछि करेन्टको झड्काले कान्दु जमिनमा खसी घाईते भएका थिए । घाईते कान्दुको उपचारको क्रममा शुक्रवार राती चितवन स्थित पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।

सम्बन्धित् समाचार