करेन्ट लागेर कपिलवस्तु नगरपालिकाका इलेक्ट्रीसीयन जितमन प्रसाद कान्दुको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिकाको वडा नं १ हुलाक कार्यालय जाने बाटोको विद्युत पोलमा बल्ब फेर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । विद्युतको मेन लाईनको तारमा छोईएर हातमा करेन्ट लागे पछि करेन्टको झड्काले कान्दु जमिनमा खसी घाईते भएका थिए । घाईते कान्दुको उपचारको क्रममा शुक्रवार राती चितवन स्थित पुरानो मेडिकल कलेजमा उनको मृत्यु भएको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।
कपिलवस्तु नगरका इलेक्ट्रीसीयनको करेन्ट लागेर मृत्यु


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैडेढ करोड रकमसहित एक चिनियाँ नागरिक पक्राउ
१ घण्टा अघि
बढ्यो आँपको भाउ
६ घण्टा अघि
पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु
६ घण्टा अघि
धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला
७ घण्टा अघि