गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पसमा बसको व्यबस्था गनुपर्ने स्ववियुको माग

सिद्धार्थ क्याम्पसमा बसको व्यबस्था गनुपर्ने स्ववियुको माग

प्रकाशित मिति:

सिद्धार्थ क्याम्पसमा विद्यार्थीहरुका लागि यातायात साधनको व्यबस्था गनुपर्ने माग गर्दैं स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई घरबाट क्याम्पस आवत जावत गर्न परेको समस्यालाई मध्यनजर गरि क्म्याम्पसले यातायातको साधन (बस) को व्यवस्था गनुपर्ने भन्न्दै स्ववियु सिद्धार्थ क्याम्पस प्रमुख खेमराज शर्मालाई पत्र बुझाउदै ध्यानाकर्षण गराएको हो ।विद्यार्थीको हरेक समस्यालाई समाधान गर्दै आएको स्ववियुले यो पनि विद्यार्थीको माग रहेकोले ज्ञापन पत्र बुझाएको स्ववियु अध्यक्ष सुशील खत्रीले बताएका छन् ।

साभार

सम्बन्धित् समाचार