वैखरी अनलाइन
नेपाली काग्रस यती बेला दोस्रो जागरण अभियान लिएर गाउ टोलमा छ । कपिलवस्तु क्षेत्र नः १ क मा आज शनिबार मात्रै चार वटा कार्यक्रम गरी जागरण अभियानमा काग्रेस लागेको छ । नबिसघं, तरुण दल, महिला सघं र नगर समिति र जनप्रतिनिधिसगै छलफल गरी काग्रेस जागरण अभियानमा लागेको हो ।















