वैखरी अनलाइन संवाददाता
सुर्या लाइफ इन्स्योरेन्सले मृत्यु दावीको भुतmानी रकम बुझाएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ११ बस्ने देवि शर्माको घरमै गई सुर्या लाइफ इन्स्योरेन्सले भुतmानी रकम बुझाएको हो । जिवन बिमा लेख न ः ७५७६००७५६७ नम्बर रहेको शर्माको मृत्यु पश्चातको १३ लाख भुतmानी रकम मुमराम शर्मालाई शोक सभाका बिचमा प्रदान गरिएको सुर्या लाइफ इन्स्योरेन्सका श्याम प्रसाद सुवेदीले जानकारी दिएका छन । शोक सभामा बोल्दै बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु र वडा सभापति सोमनाथ अर्यालले बिमा अहिलेको समयमा अनिर्वाय जस्तै भएको बताउदै दुखसुख गरी बिमा गरे भावी समयमा सहज हुने बताउदै मृतक शर्मा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । बिमा गरेता पनि यति सजिलै छिट्टै पैसा आउने नलागेको बताउदै छिटो पैसा निकालि दिएकोमा सुर्या लाइफ इन्स्योरेन्सलाई उनले धन्यवाद समेत दिएका छन ।
कपिलवस्तुमा सुर्या लाइफ इन्स्योरेन्सले बुझायो मृत्यु दावीको रकम
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसुनको मूल्यमा सामान्य फेरबदल
२३ घण्टा अघि