गृहपृष्ठ Featured विश्वकै अग्लो भवन युएईको बुर्ज खालिफामा नेपाली झण्डा फहरायो (भिडियो सहित )

विश्वकै अग्लो भवन युएईको बुर्ज खालिफामा नेपाली झण्डा फहरायो (भिडियो सहित )

प्रकाशित मिति:

संसारकै अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा फहराइएको छ । नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाली झण्डा फहराइएको हो । यूएईको स्थानीय समयानुसार शुक्रबार साँझ ९०:१० ( १० बजेर ५५ मिनेट नेपाली समय) मा संयुक्त अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवनमा पहिलो पटक फहराइएको छ ।

यसपालि पहिलो पटक नेपालको झण्डा फहराइने कुराले यूएईमा कार्यरत धेरै नेपाली हर्षित भएका  छन् । नेपाली झण्डा फहराइने खबर आजै मात्र थाहा पाएका धेरै नेपालीहरु झण्डा फहराइने समय बुर्ज खालिफामा पुगेर खुशी मनाएका छन छन् ।

 

https://www.facebook.com/waikhari/videos/1274057466109163/

सम्बन्धित् समाचार