गृहपृष्ठ Featured कपिलवस्तको बाणगंगामा फेला परिन अन्दाजी १८ महिने बालिका । शेयर गरी सहयाेग गराै

कपिलवस्तको बाणगंगामा फेला परिन अन्दाजी १८ महिने बालिका । शेयर गरी सहयाेग गराै

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु बाणगंगा नगरपालिकामा १ बालिका फेला परेकी छिन । बाटोमा रोही राखेको अवस्थामा फेला परेकी उनलाई ज्वरो र खोकी कारण सामुदायिक अस्पताल चार नः जितपुरमा उपचारका लागी राखीएको छ । बाणगंगाको वडा नः १० बालापुरमा बेबारिसे अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पिपरा र कपिलवस्तु एम्बुलेन्स चालक सघंको पहलमा सुरक्षित स्थानमा राखी उपचार गराइ राखीएको एम्बुलेन्स चालक सघं कपिलवस्तुका कोषाध्यक्ष कमल घिमिरेले वैखरी अनलाइनलाई जानकारी दिनु भएको छ । सम्बन्धीत परिवारलाई ईलाका प्रहरी कार्यलय तथा ९८४७२८४४३८ मा सम्र्पक गर्न आग्रह गर्दै यस समाचारलाई शेयर गरी सम्बन्धीत परिवारलाई जानकारी गराउन सहयोग गर्न घिमिरेले आग्रह समेत गर्नु भएको छ ।

सम्बन्धित् समाचार