गृहपृष्ठ Featured के राष्ट्रपतिले केपि ओलीको मात्र आवाज बुझ्ने हो ? ः सांसद कमाल

के राष्ट्रपतिले केपि ओलीको मात्र आवाज बुझ्ने हो ? ः सांसद कमाल

प्रकाशित मिति:

नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवानले राष्ट्रपति के केपि शर्मा ओलीको मात्र आवाज बुझने हो भन्दै आक्रोश ब्यतm गरेका छन । नेपाली काग्रेसको जागरण अभियान अन्र्तगत कपिलवस्तुको तौलीहवामा भएको कार्यक्रममा सांसद कमालले राष्ट्रपतिले प्रतिपक्षको नेता जस्तोे गरी अपमान गर्न लागी आवाज नबुझीएको भनेर बताएको बताएका छन । लोकतन्त्र निमार्णका लागी देउवाको महत्व र योगदान बुझेर बोल्न आग्रह गर्दै उनले कुनै नेताको नजिक भएकै भरमा कार्यकारी जस्तो पदमा देउवा नआएको स्मरण गराए हुन । यती बेला राष्ट्रपति बिद्यादेवि भण्डारीले एक कार्यक्रममा शेर बहादुर देउवाको अवाज नबुझीएको भन्दै आफनो धारणा राखेकी थिइन ।

सम्बन्धित् समाचार