गृहपृष्ठ Featured सभामुख कृष्ण बहादुर महराद्धारा पदबाट राजिनामा

सभामुख कृष्ण बहादुर महराद्धारा पदबाट राजिनामा

प्रकाशित मिति:

सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिनुभएको छ । उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेसमक्ष मंगलबार महराले राजीनामा दिनुभएको हो ।

संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले जबर्जस्ती करणीको आरोप लगाएपछि सभामुख महरा नैतिकताको आधारमा राजीनामा दिन बाध्य हुनुभएको हो ।

राजीनामा दिएपछि विज्ञप्ति जारी गर्दै उहाँले छानबिन प्रक्रिया नसकिएसम्मका लागि राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

सभामुख महराद्वारा राजीनामा

सम्बन्धित् समाचार