गृहपृष्ठ Featured बाणगंगा वेलफेयरद्धारा शुभकामना आदान प्रदान

बाणगंगा वेलफेयरद्धारा शुभकामना आदान प्रदान

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका चार जितपुरमा रहेको बाणगंगा वेलफेयर सोसाइटीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बुद्ध रगंशालामा आयोजित कार्यक्रममा बोल्ने बतmाले आउन लागेको दशै तिहार तथा छठ पर्वको शुभकामना दिनुका साथै वेलफयेरले समाज बिकास र परिर्वतनका क्षेत्रमा गरेको काम बिषयमा चर्चापरिचर्चा गरेका थिए ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नः १ की अध्यक्ष बाल कुमारी अधिकारी, ४ का गणेश बहादुर क्षेत्री, वेलफेयरका सस्थापक अध्यक्ष बिष्णु थापा, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, नेपाल जेसिजका उपाध्यक्ष रमेशचन्द्र भुसाल, भुपु खानेपानी समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाह, वेलफेयरका उपाध्यक्ष खडक आले, महासचिव बुद्धि बहादुर रोका दिनेश क्षेत्री, लगायतले आआफनो धारणा राखेका थिए ।

कार्यक्रममा कपिलवस्तु जेसिजका अध्यक्ष खुमानन्द घिमिरे, उपाध्यक्ष गुरुदेव पौडेल, वेलफेयरका पुर्व अध्यक्ष  पदम सेन उपाध्यक्ष दिनेश सेन, राजन सेन लगायत ५० बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार