गृहपृष्ठ Featured कपिलवस्तुका जगतराज रेग्मी सरसरफाइ हिरो उपाधिबाट सम्मानित

कपिलवस्तुका जगतराज रेग्मी सरसरफाइ हिरो उपाधिबाट सम्मानित

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगाका जगतराज रेग्मी राष्ट्रीय सरसफाइ हिरोबाट सम्मानित भएका छन ।

बाणगंगाको वडा नः २ मा रहेको पञ्च प्राविका प्रध्यानाध्यापक रेग्मी राष्ट्रीय सरसरफाइ हिरोबाट सम्मानित भएका हुुन ।

असोज १३ गते काठमाण्डौमा आयोजित नेपाल खुला दिशा मुतm राष्ट्र समारोहमा रेग्मीलाई प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रीय सरसरफाइ हिरोको उपाधिबाट सम्मानित गरेका हुन ।

रेग्मीको नेतृत्वमा तत्कालिन बैजलपुर वडा नेपालमै पहिलो पटक खुला दिशा मुक्त वडाका रुपमा देशभर परिचित छ ।

सम्बन्धित् समाचार