गृहपृष्ठ Featured दशैंमा अझै सुन्दर भयो बाणगंगा वडा न. ८को त्रिलोकमार्ग

दशैंमा अझै सुन्दर भयो बाणगंगा वडा न. ८को त्रिलोकमार्ग

बाणगंगा नगरपालिका वडा न. ८को त्रिलोकमार्ग दशैं भित्रिए संगै थप सुन्दर देखिएको छ । विगत केहिबर्ष देखिनै सुन्दर वस्तीका रुपमा परिचित त्रिलोकमार्ग दशैं आयसंगै सरसफाई र फोहोर व्यवस्थापनका कारण अझै सैंन्दर्य र रमणिय देखिएको हो । विषेसत यो वस्तीमा पहाडि क्षेत्रबाट आएका मानिसहरुको वस्ती बिस्तार भएको देखिन्छ त्यसले पनि यो वस्ती ब्यवस्थीत रहेको छ । महेनद्र राजमार्गको उत्तरतर्फ सटियको वस्ती क्षेत्र भित्र प्रायगरि पक्कीबाटो सुद्ध खानेपानि बिजुलिबत्ती र यो चाडपर्वहरुका बेला खेतमा पसाई रहने हरिया धानका बालाहरुले अझै रैन्कता थपिएको हो ।

सम्बन्धित् समाचार