गृहपृष्ठ Featured दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा

दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा

प्रकाशित मिति:

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।

पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।

विजयादशमी असोज २१ गते मंगलबार परेको छ।

सम्बन्धित् समाचार