गृहपृष्ठ खबर बाणगंगा वेलफेयरद्धारा आईतवार बुद्धरगंशालामा पुर्णिमा कन्सर्टको आयोजना

बाणगंगा वेलफेयरद्धारा आईतवार बुद्धरगंशालामा पुर्णिमा कन्सर्टको आयोजना

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका बुद्धरगंशालामा पुर्णिमा कन्सर्ट आयोजना हुने भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा बुद्ध रगंशालामा पुर्णिमा कन्सर्ट आयोजना हुन लागेको हो । बिगत बर्षमा जस्तै यसबर्ष पनि वेलफेयर पुर्णीमाका दिन २६ गते पुर्णीमा कन्सर्टको आयोजना गरेको वेलफेयरका अध्यक्ष राज कुमार खाणले वैखरी अनलाइनलाई जानकारी दिए । कन्सर्ट साझ ४ बजेबाट सुरु हुनेछ । कन्सर्टमा सिग्नेचर ब्याण्ड, डिजे एनको प्रस्तुतीसगै स्थानिय कलाकारको बजोड प्रस्तुती रहने उपाध्यक्ष राजन सेनले जानकारी दिए ।

सम्बन्धित् समाचार