गृहपृष्ठ Featured मालपोत कार्यालयका कपिलबस्तुका दुई खरिदारलाइ घुससहित पक्राउ

मालपोत कार्यालयका कपिलबस्तुका दुई खरिदारलाइ घुससहित पक्राउ

प्रकाशित मिति:

मालपोत कार्यालयका कपिलबस्तुका दुई खरिदारलाइ ६ हजार घुससहित रंगे हात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद चौधरीलाइ बुधवार दिउँसो ३ बजे  नियन्त्रणमा लिएकाे हाे ।
उनीहरूले मोही लागेकाे जग्गा नामसरी गरी दिने भन्दै सेवाग्रहीसंग घुस लिएको अख्तियारको बताएको छ।

सम्बन्धित् समाचार