जनकपुरधाम / जनकपुरमा गोली हानी एक जनाको हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका १ का शिव आयल पेट्रोल पम्पका सञ्चालक अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो ।
पैसा माग्न जाँदा पेट्रोल पम्प मालिकको गोली हानी हत्या
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदाङमा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु
५४ सेकेन्डs अघि



जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाएको छ। यसैबीच चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको छ।





