गृहपृष्ठ Featured कपिलवस्तु जेसिज भवनको अर्को तल्ला ढलाई

कपिलवस्तु जेसिज भवनको अर्को तल्ला ढलाई

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वैरीयामा रहेको जेसिज भवनको दोस्रो तल्लाको भवनको ढलान सकिएको छ । कपिलवस्तु जिल्लाकै अग्रसर सस्थामा रुपमा परिचय बनाएको कपिलवस्तु जेसिजले आन्तरिक श्रोत साधन र नगरपालिकाको केही सहयोगमाबाट दोसा्रे भवन बनाउन सफल भएको भवन निमार्णसमितिका संयोजक प्रविण पौडेलले वैखरी अनलाइनलाई बताएका छन ।

पहिलो तल्लामा रहेको हललाई अझ ठुलो बनाई विभिन्न प्रयोजनका लागी माथि तल्ला थप्न बाध्य रहेको कपिलवस्तु जेसिजका सस्थापक महासचिव दोलकराम घिमिरेले बताए । युवाले दोस्रो तल्ला बनाउन लागी पर्ने र सहयोग गर्ने सबैलाई पुर्व अध्यक्ष उमानाथ पौडेल र रुक बहादुर भुसालले धन्यवाद ज्ञापन समेत गरेका छन ।

सम्बन्धित् समाचार