गृहपृष्ठ Featured बुद्धभूमिको इमिलियामा बसले बाइकलाई ठक्कर दिदा बाइक चालक गम्भीर घाइते

बुद्धभूमिको इमिलियामा बसले बाइकलाई ठक्कर दिदा बाइक चालक गम्भीर घाइते

बुद्धभूमिको इमिलियामा बसले बाइकलाई ठक्कर दिदा बाइक चालक गम्भीर घाइते भएका छन्
नेपालगंजबाट बुटवल जादै गरेको भे १ ख १९९७ नम्बरको बसको पट्टा भाचियर पुर्वबाट पच्चिम तर्फा जादै गरेको रा ३ प १५१६ नम्बरको बैकलाई दिउसो करिब ३ बजे बुद्धभूमिको इमिलिया पुलचोकमा ठक्कर दिदा बर्दियाका ४७ वर्षीय रण बहादुर वि क गम्बिर घाइते भएका छन्
घाइतेको बुटवल स्थित चौराह हस्पिटलमा उपचार भै रहेको छ भने बस चालक इलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको छ

सम्बन्धित् समाचार