गृहपृष्ठ Featured गाली गलौज गरेको आरोपमा कपिलवस्तुका एक वडा अध्यक्ष प्रकाउ

गाली गलौज गरेको आरोपमा कपिलवस्तुका एक वडा अध्यक्ष प्रकाउ

प्रकाशित मिति:

कपिलवस्तु बिजयनगर गाउपालिका वडा नः ४ का वडा अध्यक्ष मदिरा सेवन गरि गाली गलौज गरेको आरोपमा प्रकाउ परेका छन ।

वडा नः ४ वडा अध्यक्ष तिलक कडेलले शिवराज नगरपालिकाको बनकसबासामा मदिरा सेवन गरि होहल्ला गरेको र जिल्ला प्रशासन कार्यालयका प्रमुख र प्रहरि निरिक्षकलाई गाली गलौज गरेको आरोपमा वडा अध्यक्ष कडेल प्रकाउ परेका हुन ।

सम्बन्धित् समाचार