कपिलवस्तुको कृष्णनगरमा धार्मिक हिंसा फैलाउने जमाल शाह पक्राउ परेका छन । कृष्णनगरमा धार्मिक हिंशा हुदा एकको मृत्यु समेत भएको िथयाे । जमाल स्थानिय नेताका रुपमा समेत परिचित थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रकाउ गरी अनुसन्धान थालेको जनाएको छ । उनी सहित रीयाज शाह र गुफरान शाहलाई प्रहरीले प्रकाउ गरेको हो ।







