सन्धिखर्कको नरपानीमा बा १७ च १९१७ नंम्बर को कार दुर्घटनामा परी एकै परिवारको ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने ३ नै जना सैनामैनाबासी रहेको छ । मृत्यु हुनेमा ७० बर्षकी दुर्गा देवि खड्का, ४० बर्षको तिलक खड्का, ४३ बर्षको बक्त बहादुर खडक र घाईते हुनेमा गंगा बहादुर खड्का र बिनोद ब खड्का रहेका छन।
सैनामैनाबासी ३ जनाको सन्धिखर्कको नरपानी दुर्घटनामा मृत्यु
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदेशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न
२ घण्टा अघि
पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँ वृद्धि
१० घण्टा अघि










