गृहपृष्ठ Featured सैनामैनाबासी ३ जनाको सन्धिखर्कको नरपानी दुर्घटनामा मृत्यु

सैनामैनाबासी ३ जनाको सन्धिखर्कको नरपानी दुर्घटनामा मृत्यु

प्रकाशित मिति:

सन्धिखर्कको नरपानीमा बा १७ च १९१७ नंम्बर को कार दुर्घटनामा परी एकै परिवारको ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने ३ नै जना सैनामैनाबासी रहेको छ । मृत्यु हुनेमा ७० बर्षकी दुर्गा देवि खड्का, ४० बर्षको तिलक खड्का, ४३ बर्षको बक्त बहादुर खडक र घाईते हुनेमा गंगा बहादुर खड्का र बिनोद ब खड्का रहेका छन।

सम्बन्धित् समाचार