गृहपृष्ठ Featured एघारौ कपिलवस्तु महोत्सवका लागि तात्यो बाणगंगा वेलफेयर सोसाइटी

एघारौ कपिलवस्तु महोत्सवका लागि तात्यो बाणगंगा वेलफेयर सोसाइटी

बाणगंगा वेलफेयर सोसाइटीको आयोजना यही मसिंर १९ गतेबाट कपिलवस्तु महोत्सव सञ्चालन हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बुुद्ध रगंशालामा एघारौ कपिलवस्तु महोत्सव सञ्चालन हुन लागेको हो । “युवा क्षमतामा अभिबृद्धि , कृषि र पर्यटनमा समृद्धि ” भन्ने नाराका साथ एघरौ कपिलवस्तु महोत्सव लाग्न थालेको आयोजक वेलफेयरका अध्यक्ष राज कुमार खाणले वैखरी अनलाइनलाई बताएका छन । महोत्सवमा युवा केन्द्रित कार्यक्रमका साथैसिपमुलक तालिम समेत राखीएको आयोजक वेलफेयरका महासचिव बुद्धि बहादुर रोका (दिनेश क्षेत्री) ले बताए । महोत्सवका तयारी तिव्र रहेको समेत उनले अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार