गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सवमा दुई दर्जन बढि राष्ट्रिय कलाकारहरुको जमघट हुने : संयोजक आले

एघारौं कपिलवस्तु महोत्सवमा दुई दर्जन बढि राष्ट्रिय कलाकारहरुको जमघट हुने : संयोजक आले

प्रकाशित मिति:

एघारौं कपिलवस्तु महोत्सवमा दुई दर्जन भन्दा बढि राष्ट्रिय कलाकारको प्रस्तुति देख्न पाईने भएको छ ।

आउदो १९ गते बाट पुस १ गते सम्म बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा सन्चालन हुन लागेको एघारौं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रदशनीेमा दुई दर्जन भन्दा धेरै राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने भएको हो ।

कलाकारहरुमा लोक तथा दोहोरि तर्फ चन्द्र शर्मा ,प्रजापति पराजुली ,खुमन अधिकारी ,प्रकास सपुत ,प्रिती आले,टिका सानु ,राजु परियार रहेका छन भने आधुनिक तर्फ प्रमोद खरेल , सुगम पोख्रेल , राजनराज सिवाकोटि , आधुनिक तथा पप गायिका तृष्णा गुरुङ्ग ,आस्था राउत हास्य तर्फ मनोज गजुरेल लगायतका कलाकारहरुले महोत्सव तातिने बताईएको छ ।

युवा क्षमतामा अभिवृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने मुलनारालाई आत्मसाथ गर्दै अगाडि बढेको वेलफेयर सोसाईटीले यस र्बषको महोत्सवमा बाल बालिका ,युवा युवति , वृद्ध वृद्धा सम्र्पुणलाई भरपुर मनोरञ्जन दिने उदेश्य राखेको सास्कृतिक संयोजक राजन आलेले वैखरी लाई जानाकारि दिए ।

सम्बन्धित् समाचार