गृहपृष्ठ Featured अनुभवका कारणनै यसपालीको कपिलवस्तु महोत्सव पृथक हुन्छ ः सेन

अनुभवका कारणनै यसपालीको कपिलवस्तु महोत्सव पृथक हुन्छ ः सेन

प्रकाशित मिति:

एघारांैं कपिलवस्तु महोत्सव बिगत भन्दा पृथक हुने आयोजक बाणगंगा वेलफेयर सोसाइटीका निबर्तामान अध्यक्ष पदम सेनले बताएका छन । बिगतका बर्षमा आयोजक भई काम गर्दाको कमजोरी पक्षलाई सुधार्ने पक्षमा आयोजक वेलफेयर सोसाइटी रहेको निबर्तमान अध्यक्ष तथा एघारौ कपिलवस्तु महोत्सवका अनुगमन तथा मुल्याकंन समिति संयोजक पदन सेनले बताए ।

वेलफेयरद्धारा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सेनले यस पालीको महोत्सव बिगत भन्दा फरक हुने बताए । यही १९ बाट पुस १ गतेसम्म आयोजना हुन लागेको महोत्सव कपिलवस्तु बासीको पर्वका रुपमा रहेकाले सबै सघं सस्था ब्यतिm तथा निकायलाई महोत्स सफल पार्न उनले आग्रह समेत गरेका छन ।

सम्बन्धित् समाचार