गृहपृष्ठ खबर अर्घाखाँची बस दुर्घटना अपडेट, मृत्यु हुनेको सङख्या १८ पुग्यो, सनाखत हुँदै!!!

अर्घाखाँची बस दुर्घटना अपडेट, मृत्यु हुनेको सङख्या १८ पुग्यो, सनाखत हुँदै!!!

प्रकाशित मिति:

अर्घाखाँची / अर्घाखाँचीमा भएको यात्रुवाहक बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अपराह्न ४ बजे नरपानी घुम्तीमा भएको बस दुर्घटनामा १८ यात्रुको मृत्यु भएको बताइएको छ ।

सन्धिखर्कबाट बुटवलमा लागि छुटेको बस दुर्घटनामा हुँदा दर्जन बढी हातहाती भएको आशंका गरिएको छ । अहिले पनि घटनास्थलमा उद्धार जारी छ । मृतकको पहिचान खुल्न सकेको छैन् ।

सम्बन्धित् समाचार