कपिलवस्तु जिल्लाको बाणगंगाको नगरपालिका वडा नः ४ मा सुचना पार्टी बितरण गरिएको छ । एक कार्यक्रमकाबिच वडा भित्र रहेका बिभिन्न टोल बिकास समितिलाई सुचना पार्टी बितरण गरिएको हो । वडा बासीलाई सुचना प्रवाह गर्न सहज होस भन्नका लागी सुचना पार्टी बितरण गरिएको वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए । बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले टोल बिकास समितिलाई सुचना पार्टी हस्तान्त्रण गर्दै वडाको बिकास लागी यसले टेवा पुग्ने बिश्वाश लिएको बताए ।
बाणगंगाको वडा नः ४ मा सुचना पार्टी बितरण
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैलुम्बिनीमा उद्योग दर्ता गर्दा शुल्क नलाग्ने
२ घण्टा अघि
नेपालमा यस वर्षको मनसुन केही दिन ढिलाइ हुने
२ घण्टा अघि
कच्चा तेलको मूल्य तीन महिनायताकै न्यून विन्दुमा
११ घण्टा अघि








