गृहपृष्ठ Featured बाणगंगाको वडा नः ४ मा कर सप्ताह

बाणगंगाको वडा नः ४ मा कर सप्ताह

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ कर सप्ताह कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य सघंको सयुतm आयोजनामा जारी कर सप्ताह वडा नः ४ मा पनि भएको हो ।

वडा भित्रका २३० ब्यवसायीलाई सो अवसरमा ब्यवसायीक दर्ता भई सञ्चालनमा आएका छन । वडा नः ४ ब्यवसायी क्षेत्रका रुपमा नगरमै अगाडी रहेकाले कर सप्ताह कार्यक्रम सफल भएको वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए । बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले २३० ब्यवसायीलाई ब्यवसायीक रुपमा दर्ता गरी दर्ता प्रमाण बितरण गरेका थिए ।

सम्बन्धित् समाचार