गृहपृष्ठ Featured कपिलवस्तु महोत्सव सफल पार्न प्रचार प्रसार तिव्र : प्रचार संयोजक सेन

कपिलवस्तु महोत्सव सफल पार्न प्रचार प्रसार तिव्र : प्रचार संयोजक सेन

प्रकाशित मिति:

एघारौं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रदशनीको प्रचार प्रसारले तिव्रता लिएको छ । महोत्सव सफल गराउनका लागि प्रचार प्रसारले तिव्रता पाएको हो ।

जिल्लाको बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा आयोजना हुने महोत्सवका लागी जिल्लाका अधिकांस मिडीयाहरु र जिल्ला बाहिरका दर्जनौ मिडीयाहरु बाट व्यापक प्रचार प्रसार गरिएको एघारौ कपिलवस्तु महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सेनले बताए ।

आयोजक बाणगंगा वेलफेयर सोसाइटीका उपाध्यक्ष तथा प्रचार प्रसार संयोजक सेनले महोत्सव सफल पार्न जिल्ला भित्र र बाहिर बिभिन्न सञ्चार माध्यम मार्फत प्रचार प्रसारलाई तिव्रता दिएको बताए । महोत्सव सफल पार्न आफनो ठाउबाट प्रचार प्रसारमा सहयोग गर्न उनले सबैमा आग्रह समेत गरेका छन । बाणगंगा नगरपालिका भित्र पुर्व पश्चिम राजमार्गमा प्रचा पम्पेलेट सहीतका गेट निमार्ण भएका छन ।

सम्बन्धित् समाचार