हरि घिमिरे , १५ मंसिर
एघारौं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औधोगिक प्रदशनीको तयारी ले तिव्रता लिए संग संगै स्टलहरु पनि बुकिङ भईरहेका छन । महोत्सव लाई भव्य र सभ्य तवरले सम्पन्न गर्न मुख्यतय व्यापार ,कृृषि ,पर्यटनले महत्व दिएको हुन्छ ।

यिनै महत्वपुर्ण कुराहरु लाई व्यवस्थीत गर्न स्टलहरुको आवस्यकता रहेको आजोजकले जानाकारि दिएको छ । महोत्सव हेर्ने र त्यहाँ भएका स्टलहरु बाट आवश्यक पर्ने चिज बिज हरुको किनमेल गरी घर फर्कने गर्दछन यिनै अवलोकन कर्ताहरुको समय लाई सदुपयोग र सुविधा प्रदान गर्नका लागि स्टल व्यापार राखिएको स्टल संयोजक जितेन्द्र श्रेष्ठले वैखरी अनलाइन लाई जानाकारि दिए । यस बर्षको महोत्सवमा स्टलहरु सुरक्षित र आकर्षक हुने भएका छन ।










