गृहपृष्ठ खबर मन्त्री: बराल द्वारा आई.सि. टि ल्याबकाे शुभारम्भ

मन्त्री: बराल द्वारा आई.सि. टि ल्याबकाे शुभारम्भ

प्रकाशित मिति:

कपिलवस्तु, २३ मंसिर
कपिलवस्तु नगरपालिका ३ मा रहेको कपिलवस्तु बहुमुखी क्याम्पसमा मन्त्री बरालद्वारा  आई सि. टि ल्याबकाे शुभारम्भ एवम् विज्ञान प्रदर्शनी कार्यक्रम भएको छ।

क्याम्पसकाे अध्यक्ष रामदास गुप्ता काे अध्यक्षता र डा. विनय कुमार पाण्डे काे स्वागत मन्तव्य वाट कार्यक्रमकाे सुरुवात गरिएको थियो ।

यसै क्रममा सामाजिक विकास मन्त्री सुदर्शन बराल बाट अाई.सि. टि ल्याबकाे शुभारम्भ गरेर विज्ञान संकायका विद्यार्थीहरुले बनाएको शैक्षिक सामग्रीहरुकाे मन्त्रीद्वारा अवलोकन गरिएको थियो ।

आई.सि. टि ल्याब प्रदेश ५ को अर्थिक सहयोग र क्याम्पस काे सहयोग वाट निर्मित भएको छ।

सम्बन्धित् समाचार