नवौं कपिलवस्तु डान्स आईडलको पाचौ दिन श्रेया शर्मा बाहिरिएकी छन । दर्शकले दिएको भोट र निर्णयको प्रतिक्रियाको आधारमा आज शर्मा बाहिरिएकी हुन । तौलिहवा निवासी शर्मा बाहिरिएसंगै डान्स आईडलमा अब ९ जना रहेका छन ।