गृहपृष्ठ Featured एघारौं कपिलवस्तु महोत्सव अन्र्तरगत बुधवारका मुख्य आकर्षणहरु

एघारौं कपिलवस्तु महोत्सव अन्र्तरगत बुधवारका मुख्य आकर्षणहरु

कपिलबस्तुको बाणगंगा बुद्धरङ्गशालामा जारीे एघारौं कपिलबस्तु महोत्सबको सातौ दिन बुधवार चर्चित कलाकार शिव हमाल, शान्ति श्री परियार र नेपाल आईडलका अमित बराल लगाएतको बिशेष प्रस्तुती रहने जनाइएको छ ।

यता छैठौ दिन ६ हजार दर्शकहरुले महोत्सव अबलोकन गरेका छन । युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धि भन्ने नाराका साथ मंसिर १९ गतेबाट सञ्चालन भईरहेको महोत्सव दिनप्रतिदिनको माहोल अझौ तात्दै गएको छ ।

मंगलबार लोक तथा दोहोरी गायक रामजी खाँण र हास्यकलाकार मनोज गजुरेलेको प्रस्तुतीले दर्शकहरु लाई मनोरञ्जन दिएका थिए ।

सम्बन्धित् समाचार