एघारौ कपिलवस्तु महोत्सवमा आजबाट हेलीकप्टर उडान सुरु हुने भएको छ । जसका लागी बिहान १० बजे हेलीकप्टर कपिलवस्तुको बुद्ध रगंशालामा आई सकेको आयोजक बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले वैखरी अनलाइनलाई जानकारी दिए । रु पाच हजार दुई सयमा जिल्लाका पर्यटकीय क्षेत्रको अवलोकन गराइने उनले जानकारी दिए । कपिलवस्तुमानै पहिलो पटक यसरी हेलीकप्टर मार्फत पर्यटन प्रवधन गर्न लागीएको अध्यक्ष खाणले जानकारी दिए ।












