गृहपृष्ठ खबर घाँस काट्ने विषयमा विवाद हुँदा रुपन्देहीमा महिलाको हत्या

घाँस काट्ने विषयमा विवाद हुँदा रुपन्देहीमा महिलाको हत्या

प्रकाशित मिति:

बुटवल — घाँस काट्ने विषयमा विवाद हुँदा रुपन्देहीमा एक महिलाको हत्या भएको छ । तिलोत्तमा नगरपालिका १० कान्छीबजारकी ५५ वर्षीया कमलादेवी परियारको हत्या भएको हो ।

हत्याको अभियोगमा स्थानीय २७ वर्षीय विकास गुरुङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

घाँस किन काटेको भन्ने विवाद बढेपछि प्लटिङ गरेको जमिनमा घाँस काट्दै गरेकी उनलाई गुरुङले धारिलो हतियार प्रयोग गरेका थिए । घाँटीमा गम्भीर चोट लागेकाले कमलादेवी उपचारको क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

भएको छ । तिलोत्तमा नगरपालिका १० कान्छीबजारकी ५५ वर्षीया कमलादेवी परियारको हत्या भएको हो ।

हत्याको अभियोगमा स्थानीय २७ वर्षीय विकास गुरुङलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

घाँस किन काटेको भन्ने विवाद बढेपछि प्लटिङ गरेको जमिनमा घाँस काट्दै गरेकी उनलाई गुरुङले धारिलो हतियार प्रयोग गरेका थिए । घाँटीमा गम्भीर चोट लागेकाले कमलादेवी उपचारको क्रममा मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

सम्बन्धित् समाचार