गृहपृष्ठ Featured डान्स आइडल थप रोचक बन्दै, आठौ दिन भविष थापा बाहिरिए

डान्स आइडल थप रोचक बन्दै, आठौ दिन भविष थापा बाहिरिए

महोत्सव अन्तरगत नवौं कपिलवस्तु डान्स आइडल थप रोचक बन्दै गएको छ । आइडलको एघारौ दिन भविष थापा प्रतिस्पर्धाबाट बाहिरिएका छन । आइडलमा अव ६ जना प्रतियोगि मात्र बाकी रहेका छन । आइडलमा प्रथम हुनेलाई आकर्षक चाँदिको सुपर क्याप र एकलाख एघार हजार एकसय एघार पुरस्कारको व्यवस्था आयोजकले गरेको छ । नेपालमै पहिलो पटक नवौं कपिलवस्तु डान्स आईडलमा बाणगंगा वेलफेयर सोसाईटिले यस्तो उत्कृष्ट पुरस्कारको व्यवस्था गरेको हो । विगतका बर्षहरु भन्दा यस बर्षको नवौं कपिलवस्तु डान्स आइडल एवंम वृतले भिन्न पाईएको छ । नेपालकौ विभिन्न महोत्सव हरु मध्य आईडलका लागि कपिलवस्तु डान्स आईडल एक उत्कृष्ट चिनारि बन्न पुगेको निर्णायक हरि सरण रीजाल लगाएत राष्ट्रीय कलाकार हरुको भनाई रहेको छ । वेलफेयर द्धारा आयोजीत नवौं कपिलवस्तु डान्स आईडलमा राखिएको चाँदिको सुपर क्याप ठुलै धनरासिको रहेको आईडल संयोजक अमृत केसि ले वैखरी अनलाईन लाई जानाकारि दिए । त्यस्तै द्धितृय हुनेले नगद रु ६६,६६६ तृतिय हुनेले ४४, ४४४ र सान्तवना हुनेले २२,२२२ साथै थुर्पै आर्कषक पुरस्कार पाउने आयोजक बाणगंगा वेलफेयर सोसाइटीका निबर्तमान अध्यक्ष पदम सेनले बताएका छन ।

सम्बन्धित् समाचार