एघारौं कपिलवस्तु महोत्सवको मगंलवार पुस १ गते समापन हुने भएको छ । समापनमा नेपाली काग्रेस नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा आउने कार्यक्रम रहेको रहेको आयोजक बाणगंगा वेलफेयर समितिले जनाएको छ ।
मंसिर १९ बाट सुरु भएको मेला पुस १ गते विविध कार्यक्रम सहित समापन हुने आयोजक वेलफेयरका अध्यक्ष राज कुमार खाणले जानकारी दिए ।