एघारौ कपिलवस्तु महोत्सव समापन समारोहमा सहभागी हुन सबैमा आयोजक बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले आग्रह गरेका छन । महोत्सव सफल भएको बताउदै समापन समारोहलाई भब्य बनाउन सहभागि हुन अध्यक्ष खाणले सबैलाई आग्रह गरेका हुन । कपिलवस्तु महोत्सव मंसिर १९ गतेबाट सुरु भई पुस १ गतेसम्म समापन हुदैछ । समापनका लागी नेपाली काग्रेसका नेता तथा पुर्व स्वास्थ्य मन्त्री गगन थापा प्रमुख अथितिका रुपमा बोलाइएको अध्यक्ष खाणले वैखरी अनलाइनलाइ बताए
सबै सघं सस्था ब्यतिm तथा निकायका प्रमुख तथा प्रतिनिधिलाई पत्रचार गरिएको कारणबश पत्र नपाए यसै अनलाईनको खबरलाई पनि अनुरोध सम्झेर आउन उनले आग्रह गरे ।
कपिलवस्तु महोत्सवको समापन समारोहमा सहभागी हुन अध्यक्ष खाणको आग्रह


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपौडी सिक्न गएका ९ बर्षीय बालकको डुबेर मृत्यु
८ घण्टा अघि
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
१० घण्टा अघि