गृहपृष्ठ Featured धन्यवाद दिदै अध्यक्ष खाणले गरे एघारौ कपिलवस्तु महोत्सव समापन

धन्यवाद दिदै अध्यक्ष खाणले गरे एघारौ कपिलवस्तु महोत्सव समापन

प्रकाशित मिति:

एघारौ कपिलवस्तु महोत्सव मगंलबार सकिएको छ । मंसिर १९ गतेबाट सुरु भएको महोत्सव पुस १ गते अध्यक्ष खाणले सबैलाई धन्यवाद दिदै महोत्सव समापन भएको घोषणा गरेका हुन । महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गरेको र १ करोड बढिको कारोबार भएको छ । महोत्सव सफल पार्न आउने कपिलवस्तु बासी कलाकार तथा सबैलाई धन्यवाद दिदै प्रतिकुल मौसममा पनि आई महोत्सव सफल पार्न सहयोग गरेकोमा उनले धन्यवाद ज्ञापन गरेका हुन ।

सम्बन्धित् समाचार