गृहपृष्ठ Featured महोत्सव सफल पार्न सहयोग गरेकोमा धन्यवाद : निर्देशक क्षेत्री

महोत्सव सफल पार्न सहयोग गरेकोमा धन्यवाद : निर्देशक क्षेत्री

एघारौ कपिलवस्तु महोत्सव सफल पारेको आयोजक बाणगंगा वेलफेयर सोसाइटीका महासचिव तथा महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा निदेश क्षेत्रीले धन्यवाद ज्ञापन गरेका छन । मंसिर १९ गतेबाट सुरु भएको महोत्सवलाई अवलोकन गरेर पुस १ गतेसम्म साथ दिएकोमा निदेर्शक क्षेत्रीले सबै सघं सस्थाका प्रमुख, प्रतिनिधि तथा सम्पुर्ण कपिलवस्तुबासीलाई धन्यवाद ज्ञापन गरेका हुन । महोत्सवमा करिव १ लाख दर्शकले अवलोकन गरेको र १ करोड बढिको कारोबार भएको क्षेत्रीले वैखरी अनलाइनलाई जानकारी दिए ।

सम्बन्धित् समाचार