गृहपृष्ठ Featured कपिलवस्तुकै सुविधा सम्पन्न श्री पेच रिसोर्टले थाल्यो सेवाको सुभारम्भ

कपिलवस्तुकै सुविधा सम्पन्न श्री पेच रिसोर्टले थाल्यो सेवाको सुभारम्भ

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा ४ बुङचिमा अवस्थीत श्री पेच रिसोर्टले सेवाको सुभारम्भ गरेको छ । कपिलवस्तु जिल्लाकै सर्वाधिक सुविधा सम्पन्न रिर्सोटका रुपमा सञ्चालनमा आएको रिर्सोटले  ओपनिङ गरि सेवाको सुभारम्भ गरेको हो । चार करोड लागतमा सञ्चालन गरिएको रिसोर्टले चर्चित गायक चेवाङ लामा लाई बोलाई बृहत सांगितीक माहोलका बिच उद्धघाटन गरेको संचालक तिलक थापाले जानाकारि दिए । कपिलवस्तु जिल्लाकामा रहेका केहि बेरोजगार युवाहरुलाई रोजगार प्रदान गरि ग्रहाकहरुको चाहनालाई पनि मध्यनजर उनिहरुलाई सेवा प्रदान गर्ने उदेश्य राखेको सन्चालक शक्ति सिहं ठकुरीले जानाकारि दीए । बाणगंगाका युवाहरु शक्ति सिहं ठकुरी, तिलक थापा , सरोज सेन ,सन्जु थापाको संयुक्त लगानिमा श्री पेच रिसोर्टको सरुवात गरिएको छ ।

सम्बन्धित् समाचार