उदयमान गायिका निरा छन्त्यालले लोक दोहोरि बुकि गित सर्वत्र बजारमा ल्यायकि छिन् । बागलुङ जिल्ला बडिघाट गाँउपालिका वडा न.तिन सिसाखानिमा बाबा महेन्द्र छन्त्याल र आमा लिला छन्त्यालको कोख बाट जन्मीएकि निराले पहिले देखिनै आफ्ना धेरै गितहरु बजारमा ल्याएकी छन् ।
यस पटक छन्त्यालले ल्याएको लोक दोहोरि गित बुकि सुनेर दर्शकहरुले अवस्य पनि माया गरि सुझाव सल्लाह दिनुहुनेछ भन्ने उनले अपेक्षा गरेकी छन् । राजु परियार र निराको स्वरले सजिएको लोक दाहोरि गित बुकिमा अञ्जलि अधिकारि र संकर बि सि को नृत्य देख्न सकिन्छ । जसमा सब्द बिजय चन्द दर्पण र लय राजेस खड्का सानुको रहेको छ ।
हेर्नुहोस् भिडियो