गृहपृष्ठ खबर अखिल छैठौं दाङको जिल्ला भेला सम्पन्न

अखिल छैठौं दाङको जिल्ला भेला सम्पन्न

प्रकाशित मिति:

दाङ । पुस , ९ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं जिल्ला समिती दाङ देउखुरीको भेला घोराहीमा सम्पन्न भएको छ । भेलालाइ युनियनका केन्द्रिय अध्यक्ष बिमल पोख्रेलले उदघाटन गर्नु भयो ।

भेलामा अखिल नेपाल युवक संघका पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य युनियन का महासचिव महेश जोसि केन्द्रिय सद्स्य खगेन्द्रा बिष्ट वसन्त आचार्य जातीय समता समाजका केन्द्रिय उपाध्यक्ष टीका बि क अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सद्स्य राम बहादुर घर्ती अखिल नेपाल किसान संघ का जिल्ला उपाध्यक्ष मिनु सुवेदी अखिल नेपाल युबक संघका जिल्ला सद्स्य डोर बहादुर के सि अखिल नेपाल महिला संघ जिल्ला सचिब सारदा थापा उधोग व्यापार संघ का जिल्ला कोषाध्यक्ष हरि खरेल लगायत ले सुभकामना मन्तब्य रख्नु भएको थियोे ।

जिल्ला अध्यक्ष धुर्ब बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सरिता पुन ले राख्नु भएको थियोे भने संचालन लक्ष्ममण बि क ले गर्नु भएको थियोे ।

 

भेलाले धुर्ब बेल्बासेको अध्यक्षतामा १३ पुर्ण र ४ बैकल्पिक गरि १७ जनाको जिल्ला समिती निर्बाचित गरेको छ । जसको उपाध्यक्ष सरिता पुन सचिब लक्ष्मण बि क सह सचिब राजकुमारी चौधरी कोषाध्यक्ष मधुकर पुन सदस्यहरुमा गौतम चौधरी तृसन के सि हरि पौडेल सुस्मा चौधरी हरि शर्मा बालाराम न्यौपाने युजना आचार्य सुनिता पान्डे बिक्रम घर्ती टिकाराम के सि सुसिला पुन पारस बि सि रहनु भएको छ । सल्लाहकारहरुमा दिनेश रैदास र प्रुसोत्त्म शर्मा रहनु भएको छ ।

सम्बन्धित् समाचार