गृहपृष्ठ Featured गो्रुसिंगे हत्याकान्ड- बुहारीले नै सुसुरालाई हत्या गरेको सिआईबिको ठहर (भिडियो सहित )

गो्रुसिंगे हत्याकान्ड- बुहारीले नै सुसुरालाई हत्या गरेको सिआईबिको ठहर (भिडियो सहित )

प्रकाशित मिति:

कपिलवस्तु १० पुस,
केन्द्रिय अनुसंधान ब्युरोको टोलीले गत मंसिर १३ गते कपिलवसतुको गोरुसिंगेमा भएको हत्यामा बुहारीकै हात रहेको ठहर गरेको छ । गोरुसिंगेमा ५५ बर्षिय धनराज पा्रैडेल आफनै कोठामा बिभत्सरुपमा मृत अवस्थमान भेटिएका थिए । सो घटनामा आफनै बुहारी लक्ष्मीकै संलग्नता रहेको भन्दै सासु हुमकला पौडेलले ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइ्र्न । हत्या रहस्मय बन्दै गए पछि त्यसको अनुसंधान र छानबिनकालागि गत मंसिर तेश्रो साता सिआईबिको ३ सदस्यीय टोलीले अनुस्रंधान गरेको थियो । इ्र्रलाका प्रहरी कार्यालयका तकलीन प्रहरी निरीक्षक सुभाष खडका र सिबिआई टोलीले घटनामा बुहारी् कै संलग्नता देखाएको प्र्रहरी नायब उपरिक्षक सुनिल मल्लेृ बताए । लक्ष्मीको कपडामा रगत भेटिएको लाशमाथी उनकै मोबाइल भेटिनु हत्यामा घरकै हतियार प्रयोग हुनु र घटनाबारे लुकाउन आफैले हल्ला गर्नुले घटनामा उनको स्रंलग्नता रहेको देखिएको प्रहरी उपरिक्षक मल्ले बताए । फारेन्सिक ल्याब टेस्टमा समेत लक्ष्मीको लुगामा लागको खुन धनराज कै रहेको समेत पुष्टी भएको छ । किटानी जाहेरी, प्रहरी अनुसंधान पछि लक्ष्मीमाथी कत्ब्र्य ज्यान मुद्दा चलाईएको उनले बताए । लक्ष्मीलाई अदालतमा पेश गरिएको र उनको बयान लिने काम भईरहेको श्रोतले जनाएको छ । यधपि लक्ष्मीले सो घटनामा आफनो कुनै संलग्नतना नरहेको बताएकी छिन । प्रहरीले बिभिन्न ब्यक्ति, छिेमेकीहरुसंग साधेपुछ गर्दा घटनाका दिन त्यहा कुनै अपरिचित ब्यक्ति आएको देखिएन । लक्ष्मीले योजनाबद्धरुपमा हत्या गरेको र हत्याको बेला टिबिको आवाज समेत बढाएको थिईन । ‘ हतया निकै चलाखीपुर्ण तरिकाले गरिएको छ, ’ प्रहरी नायब उपरिक्षक मल्ले भने । २ बर्षे छोरालाई लक्ष्मीको श्रीमान शंकरलाई जिम्मा लगाईएको छ । लक्ष्मीको १४ हप्ताको गर्भ रहेको प्रहरीले जनाएको छ । पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । १३ गते दिउसोे घटना भए पनि प्रहरीले साझ ७ बजे मात्र घटना बारे थाहा पाएको थियो ।
भिडियो हेर्न यहा किलिक गर्नुहोस

सम्बन्धित् समाचार